Esther 5:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एस्तरले उत्तर दिइन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जवाफमा एस्तरले भनिन्, “मेरो बिन्ती र अनुरोध यही छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एस्तरले जवाफ दिइन्, “मेरो बिन्ती र मेरो अनुरोध यही हो:
Nepali ERV (पवित्र बाइबल)
अनि एस्तरले उत्तर दिइन्, “मेरो निवेदन अनि मैले खोजेको कुरा यस्तोछ।