Esther 6:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण सेवकहरूले उत्तर दिए, “हजुरको दर्शन गर्न हामान यहाँ हाजिर छन्।” “उनलाई भित्र आउन देओ,” राजाले भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाका सेवकहरूले जवाफ दिए, “हामान चोकमा उभिरहेका छन्‌।” राजाले तिनलाई भित्र ल्‍याउने हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राजाका सेवकहरूले तिनलाई भने, “चोकमा हामान उभिरहेका छन्।” राजाले आदेश दिए, “तिनलाई भित्र ल्याऊ।”
Nepali ERV (पवित्र बाइबल)
त्यो जवान, राजाको सेवकले भने, “हामान आँगनमा उभिरहेकोछ।” अनि राजाले भने, “उसलाई यहाँ आउन देऊ।”