Esther 6:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[7-8] यसर्थ उनले राजालाई जवाफ दिए, “त्यसको निम्ति राजसी-पोशाक, हजुर आफैंले लाउने पोशाक र सवार हुने घोडा ल्याउने आज्ञा गरिओस्। घोडा राजसी साज-बाजले सिङ्गारियोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिने इच्छा गरिबक्सिन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले राजालाई जवाफ दिए, “जुन मानिसलाई सम्मान दिन राजा इच्छुक हुनुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
त्यसर्थ हामानले राजालाई भने, “राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ, त्यस मानिसका निम्ति यसो गर्नुहोस्।