Esther 7:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राजा र हामान दोस्रो चोटि रानी एस्तरकहाँ भोजमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा र हामान रानी एस्तरसित भोजन गर्न गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा र हामान रानी एस्तरको भोजमा गए;
Nepali ERV (पवित्र बाइबल)
यसकारण राजा र हामान रानी एस्तर को भोजमा गए।