Esther 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब अहासूरस राजाले एस्तर रानीलाई सोधे, “कसले त्यसो गर्ने आँट गर्दछ? त्यो मानिस कहाँ छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा अहासूरसले एस्तर रानीलाई भने, “यस्तो काम गर्न आँट गर्ने मानिस कहाँ छ? त्यो को हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्योचाहिँ को हो? यस्तो काम गर्न साहस गर्ने, त्यो मानिस कहाँ छ?”
Nepali ERV (पवित्र बाइबल)
अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?”