Esther 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एस्‍तरले उत्तर दिइन्, “हाम्रो शत्रु, हामीलाई खेदो गर्ने दुष्‍ट मानिस हामान हो।” हामानले भयभीत भएर राजा र रानीलाई हेरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एस्‍तरले भनिन्, “त्‍यो विरोधी र शत्रु यही दुष्‍ट हामान हो।” तब राजा र रानीको सामुन्‍ने हामान डरले अवाक्‌ भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु, यही दुष्‍ट हामान हो!” यो सुनेपछि राजा र रानीको सामु हामान भयभीत भए।
Nepali ERV (पवित्र बाइबल)
अनि एस्तरले भनिन्, “त्यो अभिन मान्छे, हाम्रो शत्रु यो दुष्ट हामान हो।” हामान, राजा अनि रानी समक्ष भयभित भए।