Esther 8:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूको निम्‍ति त्‍यो दिन आनन्‍द, भयबाट छुटकारा, खुसी र विजयको दिन थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदीहरूका निम्‍ति चाहिँ त्‍यो दिन आनन्‍द र खुशी, प्रसन्‍नता र इज्‍जतको दिन भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यहूदीहरूका निम्ति त्यो एउटा खुशीयाली, आनन्द, हर्ष र सम्मानको दिन थियो।
Nepali ERV (पवित्र बाइबल)
यहूदीहरूले त्यहाँ र्हष आनन्द र अति नै खुशी मनाएका थिए।