Esther 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एस्‍तरले उत्तर दिइन्, “राजा प्रसन्‍न हुनुहुन्‍छ भने शूशनका यहूदीहरूले आजझैँ भोलि पनि गर्ने अनुमति पाऊन्। अनि हामानका दश छोराहरूको लाशचाहिँ फाँसीमा झुन्‍ड्याउने आज्ञा दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एस्‍तरले उनलाई जवाफ दिइन्, “महाराजाको इच्‍छा भए आजको उर्दीअनुसार भोलि पनि यसै गरी शूशनमा यहूदीहरूले गर्न पाऊन्‌ भन्‍ने मन्‍जूरी दिइबक्‍सिओस्‌। र हामानका ती दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्‍ड्याइऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एस्तरले जवाफ दिइन्, “राजालाई असल लाग्यो भने शूशनमा भएका यहूदीहरूलाई आजको उर्दी भोलि पनि पालन गर्न दिनुहोस्; अनि हामानका दश जना छोराहरूलाई फाँसी दिने काठमा झुण्ड्याइयोस्।”
Nepali ERV (पवित्र बाइबल)
अनि एस्तरले भनिन्, “यदि राजालाई असल लाग्छ भने शूशनमाबस्ने यहूदीहरूलाई आज तिनीहरूले जे गरे भोली फेरी त्यसै गर्ने अनुमति दिनुहोस् अनि हामानका दशजना छोराहरूलाई फाँसीमा झुण्डयाइयोस्।