Esther 9:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि अबीहेलकी छोरी रानी एस्तरले मोर्दकैसित मिलेर अर्को एउटा चिठी लेखिन्। त्यसमा तिनले अघि मोर्दकैले पूरीमबारे लेखेको चिठीलाई आफ्नो पूरा अधिकारले समर्थन गरिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पूरीम विषयमा दोस्रो पत्र पूर्ण अधिकारसहित लेखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अबीहेलकी छोरी रानी एस्तरले यहूदी मोर्दकैसित मिलेर पूरीमको विषयमा यो दोस्रो पत्रलाई पुष्टि गर्न पूर्ण आधिकारिक रूपमा लेखिन्।
Nepali ERV (पवित्र बाइबल)
तब अबीहेलकी अनि यहूदी मोर्दकैकी छोरी रानी एस्तरले पूरीमको विषयमा पूर्ण अधिकार सहित देस्रो पत्र लेखिन्।