Exodus 1:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनका इस्राएली सन्तानहरूका धेरै बालबच्चाहरू भए। तिनीहरू असङ्ख्य अनि अति शक्तिशाली भए। सारा मिश्र इस्राएलीहरूले भरियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलका सन्तान फल्दै-फुल्दै र संख्यामा अति धेरै हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलीहरू फलवन्त हुँदै संख्यामा वृद्धि हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो।
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।