Exodus 1:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले आफ्नो प्रजालाई भने, “यी इस्राएलीहरू यति धेरै शक्तिशाली भएका छन् कि अब हामीलाई डर भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले आफ्ना प्रजालाई भने, “हेर, इस्राएलीहरू संख्यामा हामीभन्दा अति धेरै र अति शक्तिशाली भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले आफ्ना प्रजालाई भने, “हेर, इस्राएलीहरू हामीभन्दा संख्यामा धेरै र बलवान् भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्।