Exodus 10:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्‍टको लागि मेरा पाप क्षमा गर र त्‍यो मृत्‍यु बराबरको दण्‍ड मबाट हटाइलैजान आफ्‍ना परमेश्‍वर परमप्रभुसित प्रार्थना गरिदेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अब म बिन्‍ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्‍ना परमेश्‍वरसँग बिन्‍ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब फेरि एक पल्ट मेरो पाप क्षमा गरिदेओ, र यो घातक विपत्ति मबाट हटाइदेऊन् भनी याहवेह तिमीहरूका परमेश्‍वरसित बिन्ती गरिदेओ।”
Nepali ERV (पवित्र बाइबल)
अब यस पल्टको निम्ति मेरो पाप क्षमा गरिदेऊ। परमप्रभुलाई ममाथि आइलागेको यो ‘मृत्यु’ (सलहहरू) हटाई दिनु भनी भन।”