Exodus 10:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले राजाबाट बिदा लिए र परमप्रभुसित प्रार्थना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा फारोकहाँबाट निस्केर गए, र परमप्रभुलाई बिन्ती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशा फारोकहाँबाट निस्केर गइहाले र याहवेहलाई बिन्ती चढाए।
Nepali ERV (पवित्र बाइबल)
मोशाले फिरऊनबाट विदा लिएर परमप्रभुलाई प्रार्थना गरे।