Exodus 10:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तपाईंले ठीक भन्‍नुभयो,” “तपाईंले मलाई फेरि कहिल्‍यै देख्‍नुहुनेछैन।” मोशाले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले भने, “तपाईंले भन्‍नुभएजस्‍तै होस्, म फेरि कहिल्‍यै तपाईंको मुख हेर्नेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले जवाफ दिए, “तपाईंले भन्‍नुभएझैँ म फेरि तपाईंको सामु कहिल्यै देखा पर्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले फिरऊनलाई भने, “एउटा विषयमा तिमी सही छौ, कारण म तिमीलाई हेर्न फेरि कहिल्यै आउने छैन।”