Exodus 10:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले मेरा कुरा नमानी बसिस्‌ भने भोलि म तेरो देशमा सलहहरू ल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले मेरा प्रजालाई जान दिन अस्‍वीकार गरिस्‌ भने, भोलि म तेरा सिमानाभित्र सलहहरू ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले तिनीहरूलाई जान दिन अस्वीकार गरिस् भने म भोलि तेरो देशमा सलहहरू ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने भोलि म तिम्रो भूमिमा सलहहरू ल्याइ दिनेछु।