Exodus 11:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब इस्राएलीहरूलाई भन् कि तिनीहरू सबैले आ-आफ्ना छिमेकीहरूसित सुन र चाँदीका गरगहना मागून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्त्रीले आ-आफ्ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूलाई भन्, कि पुरुष र स्त्री दुवैले आफ्ना छिमेकीहरूसँग चाँदी र सुनका चीजहरू मागून्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीले यो समाचार इस्राएलका मानिसहरूलाई दिनु पर्छ ‘पुरूष अनि स्त्रीहरू! तिमीहरूले आफ्नो-आफ्नो छिमेकीहरूसंग सुन र चाँदीले बनिएका चीजहरू माग्नु पर्छ।