Exodus 11:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ कि ‘म मध्यरातमा मिश्रका बीचबाट भएर जानेछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मोशाले भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘मध्यराततिर म मिश्रको बीचबाट भएर जानेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले भने, “याहवेह यसो भन्नुहुन्छ: ‘मध्यराततिर म इजिप्टको बीचबाट भएर जानेछु।
Nepali ERV (पवित्र बाइबल)
मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु,