Exodus 11:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “राजाले तेरा कुरा मान्‍न अस्‍वीकार गरिरहनेछ र त्‍यसले गर्दा म आफ्‍ना धेरै आश्‍चर्यकर्महरू मिश्रमा गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “मिश्रमा मेरा आश्‍चर्यका कामहरू अझ बढ्‌दैजाऊन्‌ भनेर फारोले तेरो कुरा सुन्‍नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई भन्‍नुभएको थियो, “इजिप्टमा मेरा अद्‌भुत कार्यहरू बढ्दै जाऊन् भनेर फारोले तेरो कुरा सुन्‍न इन्कार गर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनले तिम्रो कुरा सुनेको छैन। किन? यसकारण म मिश्रमा आफ्नो महाशक्ति देखाउन सकूँ।”