Exodus 12:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मासुको केही भाग पनि बिहानसम्‍म उबारी नराख्‍नू; तर केही उब्रियो भने त्‍यो आगोमा डढाइदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाट केही पनि बिहानसम्‍म नउबार्नू, तर केही बिहानसम्‍म रह्यो भने त्‍यो आगोमा जलाइदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको केही पनि भाग बिहानसम्म नराख्नू; बिहानसम्म केही रह्‍यो भने त्यसलाई जलाइदिनू।
Nepali ERV (पवित्र बाइबल)
बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ।