Exodus 12:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा भेडा-बाख्रा, गाई-गोरु लिएर गइहाल। मलाई आशिष् हुनलाई प्रार्थना गरिदेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले भनेबमोजिम आ-आफ्ना भेड़ाबाख्रा र गाईबस्तु लिएर गइहाल। मलाई पनि आशीर्वाद देओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका बगाल र बथान पनि तिमीहरूले भनेझैँ लिएर जाओ; अनि मलाई पनि आशिष् देओ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भने झैं आफ्नो-आफ्नो भेडा तथा गाई-वस्तुहरू लिएरै जाऊ। तिमीहरूले मलाई पनि आशीर्वाद देऊ।”