Exodus 12:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले मिश्रमा ४३० वर्षसम्‍म बसोबास गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरू इजिप्टमा बसेको 430 वर्ष भइसकेको थियो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली मानिसहरू 430 वर्षसम्म मिश्रमा बसे।