Exodus 12:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुका प्रजाका सबै कुलहरू ४३० वर्ष बितेकै दिनमा मिश्रबाट निस्‍के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चार सय तीस वर्ष बितेकै दिन परमप्रभुका सम्‍पूर्ण दलहरू मिश्रबाट निस्‍के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
430 वर्षको अन्त्यमा त्यही दिन याहवेहको सम्पूर्ण दलहरूले इजिप्ट छोडे।
Nepali ERV (पवित्र बाइबल)
ठीक 430 वर्षपछि परमप्रभुका समस्त सेनाहरू मिश्रबाट गए।