Exodus 12:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “निस्तार-चाडका नियमहरू यी हुन्— कुनै विदेशीले निस्तार-चाडको भोजन नखाओस्;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “निस्तार-चाड़का विधिहरू यी नै हुन्: “कोही विदेशीले त्यसबाट नखाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशा र हारूनलाई भन्नुभयो, “निस्तार चाडका नियमहरू यिनै हुन्: “यसबाट कुनै विदेशीले खानुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाडको भोजन खान पाउनेछैन।