Exodus 12:49 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वदेशमा जन्‍मेका इस्राएलीहरूले र तिमीहरूका बीचमा बास गर्ने विदेशीहरूले एउटै नियम मान्‍नुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वदेशी र तिमीहरूका बीचमा प्रवास गर्ने परदेशीको निम्‍ति समान नियम हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूसित बस्‍ने स्वदेशी र विदेशीको लागि यही नियम लाग्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
खतना नभएको कुनै पनि मानिसहरूले परमप्रभुको भोजनमा भाग लिनु हुँदैन। यो प्रत्येक मानिसहरूको लागि यो सत्य र निष्पक्ष नियम हो त्यो देशी अथवा विदेशमा जन्मेका नागरिक होस् यो नियम प्रत्येकलाई हुनुपर्छ।”