Exodus 12:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भेडा वा बोका जे लिए पनि हुन्‍छ; तर त्‍यो एक वर्ष पुगेको खोट नभएको पाठो हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको पाठो खोटरहित होस्‌— एक वर्षको पाठो। तिमीहरूले त्‍यो भेड़ा अथवा बाख्राबाट लिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले रोज्नुपर्ने पशु खोटरहितको एकवर्षे पाठो हुनुपर्छ; अनि तैँले त्यो भेडा अथवा बाख्राबाट लिन सक्नेछस्।
Nepali ERV (पवित्र बाइबल)
पाठो एक वर्षको र खोट रहित हुनुपर्छ। पाठो भेडा अथवा बाख्राको जुन भए पनि हुन्छ।