Exodus 13:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरसाल तोकिएको समयमा यो चाड मनाउने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो विधि वर्षेनी ठहराइएको समयमा मान्ने गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले यो रीति वर्षैपिच्छे तोकिएको समयमा पालन गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण प्रत्येक वर्ष यो दिनलाई ठीकसित सम्झना गर।