Exodus 14:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान थिएन र? तिमीले हामीलाई के यो उजाड मरुभूमिमा मर्नलाई ल्‍याउनुपर्थ्‍यो र? मिश्रबाट निकाली ल्‍याएर अब हामीलाई यो के गर्‍यौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहानहरू थिएनन्, र तपाईंले हामीलाई यस उजाड़-स्‍थानमा मर्नलाई ल्‍याउनुभयो? हामीलाई मिश्रबाट ल्‍याएर यो के गर्नुभयो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मोशालाई भने, “के इजिप्टमा चिहानहरू थिएनन् र तपाईंले हामीलाई यस उजाडस्थानमा मर्न भनी ल्याउनुभयो? हामीलाई इजिप्टबाट यहाँ ल्याएर तपाईंले यो के गर्नुभएको?
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन? तिमीले हामीलाई मरूभूमिमा मार्न ल्यायौं।