Exodus 14:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मिश्रीहरूका मन यति कठोर पार्नेछु कि तिनीहरू पनि पछिपछि लाग्‍नेछन् र म फेरि राजा र त्‍यसका सेना, रथ र सारथीहरूमाथि विजय गरेर आफ्‍नो महिमा बढाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मिश्रीहरूका मन कठोर गराउनेछु, र उनीहरू तिनीहरूका पछिपछि लाग्‍नेछन्‌। अनि फारो र त्‍यसका सारा सेना, त्‍यसका रथहरू र त्‍यसका घोडचढ़ीहरूद्वारा मेरो महिमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म इजिप्टियनहरूको हृदय कठोर पारिदिनेछु, र तिनीहरू उनीहरूको पछि-पछि समुद्रभित्र जानेछन्। अनि म फारो र त्यसका सेनाद्वारा, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा महिमित हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु।