Exodus 14:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इस्राएलीहरूलाई फर्केर गई मिग्‍दोल र लाल समुद्रका बीचमा भएको बाल-सेफोनको नजिकको पी-हहीरोतको सामुन्‍ने पाल टाँग्‍नू भन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्‍दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्‌। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूलाई पछि फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोतको छेउमा पाल टाँगेर बस्‍नू भन्। तिनीहरू बाल-सेफोनको ठिक विपरीत समुद्रनिर डेरा हालेर बसून्।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ।’