Exodus 14:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पानी फर्केर आयो, रथ, सारथी र इस्राएलीहरूलाई खेद्दै समुद्रमा पसेका सारा मिश्री सेनालाई डुबायो एक जना पनि बाँचेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पानी फर्केर आयो र रथहरू, घोड़चढ़ीहरू, अर्थात् इस्राएलका पछिपछि आएका फारोका जम्मै सेनालाई छोप्यो; र उनीहरूमध्ये एउटै पनि बाँचेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पानी फर्केर आयो, र इस्राएलीहरूलाई समुद्रमा पछिबाट लखेट्ने रथहरू र घोडसवारहरू, फारोका सम्पूर्ण सेनालाई ढाकिदियो। तिनीहरूमध्ये एउटै पनि बाँचेनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।