Exodus 15:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु, तपाईंले एकपल्ट फुकिदिनुभयो र मिश्रीहरू डुबिगए; डरलाग्दो पानीमा तिनीहरू सिसाझैँ डुबिगए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईंले आफ्नो सास फुक्नुभयो, र समुद्रले उनीहरूलाई छोप्यो। शक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंले आफ्नो सास फुक्नुभयो; र समुद्रले तिनीहरूलाई ढाकिहाल्यो। तिनीहरू शक्तिशाली पानीमा सिसाझैँ डुबे।
Nepali ERV (पवित्र बाइबल)
तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो अनि तिनीहरू समुद्रमा ढाकिए। तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे।