Exodus 15:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु, देवताहरूमध्‍ये तपाईंझैँ को होला? पवित्रतामा तपाईंझैँ अचम्‍मको को होला? कसले तपाईंले झैँ उदेकको र शक्तिको काम गर्न सक्‍ला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्, महिमामा भययोग्‍य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, देवी-देवताहरूमा तपाईंजस्तो को छ र? पवित्रतामा अति गौरवशाली, महिमामा भययोग्य, र अद्‌भुत कार्यहरू गर्नुहुने अरू को छ र?
Nepali ERV (पवित्र बाइबल)
“के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।