Exodus 15:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले दाहिने हात पसार्नुभयो र पृथ्‍वीले हाम्रा सबै शत्रुहरूलाई निलिहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले आफ्‍नो दाहिने बाहुली पसार्नुभयो, र पृथ्‍वीले उनीहरूलाई निलिहाल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंले आफ्नो दाहिने हात पसार्नुभयो; अनि पृथ्वीले हाम्रा शत्रुहरूलाई निलिहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ अनि पृथ्वीलाई नाश गर्नु हुन्छ।