Exodus 15:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिले सुनेका छन् र तिनीहरू डरले काँप्दछन्, पलिश्तीहरू भयभीत भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जातिहरूले सुन्नेछन् र काम्नेछन्। पलिश्त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जातिहरूले सुन्नेछन् र काँप्नेछन्; पलिश्तीहरूलाई वेदनाले पक्रनेछ।
Nepali ERV (पवित्र बाइबल)
“अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।