Exodus 15:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमा डर र भयले छाएको छ। हे परमप्रभु! तिनीहरूले तपाईंको शक्तिलाई देख्‍दछन्, तपाईंले दासत्‍वदेखि छुटाउनुभएका, तपाईंका प्रजाहरू हिँडेर पार नभएसम्‍म तिनीहरू डरले असहाय भएर उभिरहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्‍जेल, तपाईंले किन्‍नुभएका प्रजा पार नहोउञ्‍जेल तपाईंका पाखुराको शक्तिले उनीहरू पत्‍थरझैँ अचल रहनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूलाई आतङ्क र डरले छोप्नेछ। हे याहवेह, तपाईंका प्रजा पार नहोउन्जेल, तपाईंले किन्‍नुभएका यी प्रजा पार नहोउन्जेल— तपाईंका पाखुराको शक्तिले उनीहरू पत्थरझैँ अचल हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन् तिनीहरू भयभीत हुनेछन्। जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्, तिनीहरू चट्टान जस्ता हुनेछन्।