Exodus 15:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिरियमले यसरी गाइन्— “परमप्रभुलाई स्‍तुति गान गर किनभने उहाँले एउटा गौरवपूर्ण विजय गर्नुभएको छ; उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिरियम यसो भन्‍दै गाउन लागिन्‌: “परमप्रभुको स्‍तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मिरियमले यसरी गीत गाउन थालिन्: “याहवेहका निम्ति गाओ; किनकि उहाँ अति उच्‍च पारिनुभएको छ। घोडा र त्यसको सवार दुवैलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुप्रति गीत गाऊ, उहाँले महान कार्य गर्नु भएको छ, उहाँले घोडाहरू र सवारहरूलाई समुद्रमा फ्याँकिदिनु भयो।”