Exodus 15:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु योद्धा हुनुहुन्‍छ, उहाँको नाम परमप्रभु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु नै योद्धा हुनुहुन्‍छ, उहाँको नाउँ परमप्रभु हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह योद्धा हुनुहुन्छ; उहाँको नाम याहवेह हो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु एउटा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो।