Exodus 16:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तौलेर हेर्दा धेरै बटुल्‍नेलाई ज्‍यादा भएन अनि थोरै बटुल्‍नेलाई कम भएन। हरेकले आफूलाई चाहिने जति मात्र बटुले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले त्‍यो ओमेरले नापे, तब धेरै बटुल्‍नेको ज्‍यादा भएन र थोरै बटुल्‍नेको कम भएन। तिनीहरू हरेकले आफूले खाने जति नै बटुले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले त्यसलाई ओमेरले नापे, तब धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन। तिनीहरू हरेकले आफूलाई जति चाहिन्छ, त्यति नै बटुले।
Nepali ERV (पवित्र बाइबल)
खाध्य ओजन गर्दा प्रत्येकले वेशी बटुल्ने को थियो पाइयो। तर त्यहाँ प्रशस्त चाहिं थिएन। तिमीहरूमध्ये प्रत्येकले आफू र आफ्नो पारिवारलाई खानु पुग्नें भन्दा बढी बटुलेको थिएन।