Exodus 16:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक बिहान प्रत्येकले आफूलाई चाहिए जति बटुल्थ्यो र घाम चर्केपछि जमिनमा बाँकी रहेका जति सबै बिलाइहाल्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी बिहान-बिहान तिनीहरू हरेक मानिसले आफूले खाने जति बटुल्थे, र घाम छिप्पिएपछि त्यो बिलाइहाल्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक बिहान हरेकले आफूलाई चाहिने जति बटुल्थे; अनि घाम छिप्पिएपछि त्यो पग्लिहाल्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक दिन बिहान मानिसहरूले आफूलाई चाहिए जति भोजन बटुले। तर जब दिन तातिन्थ्यो हराउँथ्यो।