Exodus 16:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाको आज्ञाअनुसार तिनीहरूले उब्रेको जति भोलिपल्टसम्म राखे। त्यसमा किरा परेन अनि त्यो कुहेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले आज्ञा गरेझैँ त्यो तिनीहरूले बिहानसम्मै छोड़िराखे। त्यो गन्हाएन र त्यसमा कुनै कीरा पनि लागेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले भनेझैँ तिनीहरूले त्यसलाई बिहानसम्म राखे; र त्यो गनाएन, र त्यसमा किरा पनि परेन।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले भने झैं मानिसहरूले अर्को दिनका निम्ति खाध्य बँचाएर राखे तर त्यो खाध्यमा बिग्रिएन, कुनैमा किरा परेन।