Exodus 16:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातौँ दिनमा कोही-कोही मानिसहरू खाने कुरा बटुल्‍न बाहिर गए; तर तिनीहरूले केही पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तरै पनि सातौँ दिनमा मानिसहरूमध्‍ये कति जना त्‍यो बटुल्‍न गए, तर केही पाएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि केही मानिसहरू ती बटुल्नलाई सातौँ दिनमा बाहिर गए, तर तिनीहरूले केही भेटेनन्।
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू सातौं दिनमा पनि खाद्य बटुल्नु गए तर तिनीहरूले केही पनि पाएनन्।