Exodus 16:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले त्‍यो खानेकुराको नाम ‘मन्‍न’ राखे। त्‍यो धनियाँको दानाजस्‍तो थियो र महसित बनाएको सानो पातलो रोटीजस्‍तो स्‍वादिलो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले त्‍यस रोटीको नाउँ “मन्‍न” राखे। त्‍यो धनियाँजस्‍तो सेतो थियो। त्‍यसको स्‍वादचाहिँ महमा बनाएको बाबरजस्‍तो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि इस्राएलका मानिसहरूले त्यस रोटीलाई मन्‍न भनी भने। त्यो धनियाँको बिउजस्तो सेतो देखिन्थ्यो; अनि स्वादचाहिँ मह मिसाएर बनाएको बाबरजस्तो थियो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न “भन्न थाले। मन्न मसिनो धनियाँको बिऊ जस्तो सेतो थियो अनि खाँदा मह मिसाएर बनाएको पात्लो रोटी जस्तै स्वादिलो थियो।