Exodus 16:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले हारूनलाई भने, “एउटा भाँडो लगेर त्‍यसमा दुई लिटर मन्‍न भर र त्‍यसलाई हाम्रा पछिका सन्‍तानको निम्‍ति परमप्रभुको अघि राख।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशाले हारूनलाई भने, “एउटा भाँड़ो लिएर त्‍यसमा एक ओमेर मन्‍न हाल्‍नुहोस्, र आउने पुस्‍ताहरूका निम्‍ति परमप्रभुको अगाड़ि राख्‍नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले हारूनलाई भने, “एउटा भाँडो लिएर त्यसमा एक ओमेर मन्‍न भर्नुहोस्, र त्यसलाई पछि आउने पुस्तौँ-पुस्तासम्म रहोस् भनेर याहवेहको सामु राख्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
अनि मोशाले हारूनलाई भने, “एउटा भाँडो ल्याऊ र त्यसमा एक ओमेर मन्न भरेर परमप्रभुकोअधि राख। आफ्नो सन्तानको निम्ति जोगाऊ।”