Exodus 16:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू कनान देशमा पुगेर बसोबास नगरुञ्जेल चालीस वर्षसम्म तिनीहरूले मन्न खाइरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले मानिसले बसोबास गरेको जमिनसम्म नपुगुञ्जेल चालीस वर्षसम्म मन्न खाइरहे। कनान देशको सिमानामा नपुगुञ्जेल तिनीहरूले त्यो मन्न खाइरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले चालीस वर्षसम्म मन्न खाए; तिनीहरू कनान देशसम्म पुगेर बसोबास नगरुन्जेल मन्न खाइरहे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरू 40 वर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुञ्जेल मन्न खाए।