Exodus 16:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले हारूनलाई भने, “इस्राएलको सारा समुदायलाई आएर परमप्रभुको अघि खडा हुनु भन्नुहोस् किनभने उहाँले तिनीहरूको गनगन सुन्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले हारूनलाई भने, “इस्राएलीका सारा समुदायलाई भन्नुहोस्, ‘परमप्रभुको सामु आओ, किनभने उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्नुहोस्, ‘याहवेहको सामु आओ; किनकि उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसंग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ संगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।”‘