Exodus 17:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी यहोशूले अमालेकीहरूलाई तरवारले सोतर पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी यहोशूले तरवारद्वारा अमालेकीहरूका सेनालाई पराजित गरे।
Nepali ERV (पवित्र बाइबल)
यसरी यहोशू र उसका मानिसहरूले अमालेकीहरूलाई यस युद्धमा परास्त गरे।