Exodus 17:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “यस विजयको बारेमा एउटा बयान लेखिराख् र त्यसको सम्झना रहिरहोस्। यहोशूलाई भन् कि म अमालेकीहरूको पूरा नाश पार्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरो सम्झनाको निम्ति एउटा पुस्तकमा लेख्, र त्यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मोशालाई भन्नुभयो, “यसलाई सम्झनाका निम्ति एउटा पुस्तकमा लेखिराख्, र यो कुरा यहोशूलाई सुनाइदे; किनकि म अमालेकीहरूको सम्झना धर्तीबाट पूर्ण रूपमा मेटिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “यस युद्ध बारे एउटा पुस्तकमा लेख अनि यहोशूलाई भन म अमालेकीहरूलाई सम्पूर्ण रूपले ध्वंश गरिदिनेछु।”