Exodus 17:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “परमप्रभुको झन्‍डा उच्‍च राख। परमप्रभुले सदासर्वदा अमालेकीहरूका विरुद्धमा युद्ध गर्नुहुनेछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्‍तौँ-पुस्‍तौँसम्‍म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “याहवेहको सिंहासनतिर हातहरू उचालिएकाले याहवेहले पुस्तौँ-पुस्तासम्म अमालेकीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
मोशाले भने, “मैले परमप्रभुको सिंहासनतिर हात बढाएको थिएँ। यसकारण परमप्रभुले अमालेकीहरूको विरोधमा लडाइँ गर्नु भयो उहाँ यो सधैं गर्नु हुन्छ।”