Exodus 17:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि हमला गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अमालेकीहरूले आएर रेफिदीममा इस्राएलीहरूमाथि आक्रमण गरे।
Nepali ERV (पवित्र बाइबल)
रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे।