Exodus 18:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट मोशाले मानिसहरूका बीचमा झगडाहरू मिलाउने काम गरे र बिहानदेखि बेलुकासम्‍म नै त्‍यस काममा लागिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट मोशा मानिसहरूका निम्‍ति न्‍याय गर्नलाई बसे। मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्‍म मोशाको वरिपरि आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट मोशा मानिसहरूको न्याय गर्नलाई बसे; अनि बिहानदेखि बेलुकासम्म मानिसहरू मोशाको वरिपरि उभिरहे।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन मोशाको मानिसहरूको न्याय गर्ने काम थियो। मानिसहरू दिनभरी नै मोशाकहाँ आए।